सर्वनाम थिएटरमा पहिलो चोटी कविताको चलदृश्य प्रदर्शनी

काठमाण्डौ – शनिबार भव्य समारोहका बीच ‘बुझ्नै सकिन आज तिमीलाई ’कविताको चलदृश्य प्रदर्शनी भएको छ । विकास थापाद्वारा लिखित ‘ओकलेर आगो’ कविता संग्रहभित्रको एक कविता हो –बुझ्नै सकिनँ आज तिमीलाई । बुझ्नै सकिन आज तिमीलाईको निर्देशन हेम प्रभासले गरेका हुन् भने स्वर पनि प्रभासकै रहेको छ । सर्वनाम थिएटरमा कवि विकास थापाकी ममतामयी माता धनकुमारी … Continue reading सर्वनाम थिएटरमा पहिलो चोटी कविताको चलदृश्य प्रदर्शनी